Shopping Cart
भेजिटेरियन हान काङ्/Vegetarian haan kangh

भेजिटेरियन हान काङ्/Vegetarian haan kangh

योङ्ह्ये र उसका पति सामान्यजनमै पर्छन् । अफिसकर्मी पतिका आकाङ्क्षा साधारण र आचरण नबिझाउने छन् भने कर्तव्यपरायणा पत्नीको जीवन निरस छ । तर ‘वानस्पतिक’ जीवन जिउने रहरमा योङ्ह्येले एक्कासि विद्रोह गर्दा दाम्पत्यको सरल रेखा बिथोलिन्छ । उसको विद्रोहले झन् अनौठो र त्रासद आकार लिन थाल्छ । आफ्नै कायाको कारागारबाट मुक्ति खोजिरहेकी योङ्ह्येका सपना झन् गाढा बन्छन् । असम्भव उन्मादको इच्छा छ उसको— रुख बन्ने !
विद्रोह र निषेध, हिंसा तथा कामुकता एवम् स्वको जटिल रूपान्तरणबारे तीन खण्डमा लेखिएको सुन्दर र मनै बिथोल्ने उपन्यास हो— भेजिटेरियन ।

Book Title भेजिटेरियन हान काङ्/Vegetarian haan kangh
AuthorPrabin Adhikari
ISBN9789937753463
Edition LanguageNepali
Published Year2023
PublicationBook Hill
Pages181
Category अनुवादित सामग्री उपन्यास