Shopping Cart
विडुडव र कपिलवस्तुको पतन । Bidudabh ra Kapilvastu

विडुडव र कपिलवस्तुको पतन । Bidudabh ra Kapilvastu

यो किताबमा गौतम बुद्ध झाल्याकझुलुक झुल्किरहन्छन। तर यो किताब गौतम बुद्धका यिनै कथा वा जीवनीको किताब होइन।  यो उनको आफन्तजनको कथा हो।  उनको वंश -शाक्य वंशको विनाशको कथा हो। 


कपिलवस्तुमा अहिले शाक्यहरू छैनन् , त्यहाँ तिनीहरूको नाम निशाना पनि छैन।  के भयो तिनीहरूलाई, कहाँ गए ? शाक्यहरूको कपिलवस्तु कहाँ विलायो ? के सिद्धार्थ गौतमलाई  थाहा थियो - एक दिन आफ्नो कपिलवस्तु राज्य हराएर जान्छ भन्ने ? त्यसैले उनि राजपाठ त्यागेर जोगी भएका थिए कि ? जिज्ञाशा शान्त पार्न यो किताब सफल छ।   

Book Title विडुडव र कपिलवस्तुको पतन । Bidudabh ra Kapilvastu
Authorभिक्टर प्रधान
ISBN9789937737418
Edition LanguageNepali
Published Year2020
PublicationKathalaya Inc.
Pages148
Category इतिहास उपन्यास किशोर साहित्य