• सिद्दान्तका कुरा / Siddantakaa kura

सिद्दान्तका कुरा / Siddantakaa kura

साहित्य तथा संस्कृतिका पश्चिमेली सिद्दान्त ( आधुनिक/उत्तर-आधुनिकता,उत्तर-संरचनावाद , नारीवाद तथा मक्सर्वादी सिद्दान्त, उत्तर-औपनिवेशिकवाद, बिश्वव्यापिकरणको अध्ययन तथा फरक क्षमताको अध्ययन)लाई अ-पश्चिमेली राजनीतिक परिप्रेक्ष्य तथा सांस्कृतिक कृतिहरुसँग जोडेर समालोचनाभन्दा पर रही सामाजिक वैचारिक निर्माण गर्न मद्दत गर्ने पुस्तक हो, सिद्दान्तका कुरा ।