• सुगन्धपुर। Sugandapur

सुगन्धपुर। Sugandapur

विश्व कुइकेल नेपाली साहित्यमा सुनिने नामहरूमा नयाँ हुन्। नयाँ हुन् र नै उनले नयाँ नयाँ पाराले कथाहरू बुनेका छन्। हाम्रै कथाहरू। अर्थात हाम्रै समाजका मान्छेहरुले भोगेका कथाहरू। ति मान्छेहरूका कथाहरू,जसलाई लेख्न धेरै लेखकहरू तर्कन्छन वा यी कथाहरूबाट अदेखा बसिदिन्छन। हामीले नै यहि समाजमा इतिहासदेखि वर्तमानसम्म भोगेका कथाहरू