ऎना /Einaa
धर्तिको कुनै कुनामा फिरफिराइरहेको सेतो कागजको पानामा
कुनै दिन मेरो कथा भेटिन सक्छ ।
तेअ, आमाको कथा ?
आमाको कथा कागजमा लेख्न सकिदैन ।
आसुको मसीले हृदयमा मात्रै लेख्न सकिन्छ, आमाको कथा ।
धर्तिको कुनै कुनामा फिरफिराइरहेको सेतो कागजको पानामा
कुनै दिन मेरो कथा भेटिन सक्छ ।
तेअ, आमाको कथा ?
आमाको कथा कागजमा लेख्न सकिदैन ।
आसुको मसीले हृदयमा मात्रै लेख्न सकिन्छ, आमाको कथा ।