• कुमाता | Kumata

कुमाता | Kumata

  • भुँडीपुराण प्रकाशनको “कुमाता” वसन्त पराजुलीद्वारा तयार पारिएको कथासंग्रह हो।
  • यस पुस्तकका कथाहरू सामाजिक र सत्यसँग नजिक भएकाले कथा पढ्दा हृदयलाई नजिकैबाट छोएको अनुभूति हुन्छ।
  • कथाहरूमा मानवीय प्रवृत्तिको सूक्ष्म विश्लेषण भएको छ। मन र मस्तिष्कसम्म प्रभाव पार्ने कथाहरूमा कथाकार पराजुलीको आफ्नोपन छ। यही पनले नै आधुनिक नेपाली कथालाई समृद्ध बनाउनमा कथाकार वसन्त पराजुलीको भूमिका रहनसक्ने विश्वास गर्न सकिन्छ।