Mahapralaya | महाप्रलय
गगनसिंह थापा (२००५) मूलतः यथार्थवादी आख्यानकार हुन् । यस उपन्यासमा भने उनले अद्भूत कल्पनाशीलताको प्रयोग गरेका छन् । वर्तमान विश्वको कुरूप शक्तिद्वन्द्वमाथि काल्पनिकताको कहालीलाग्दो कटाक्ष यस पुस्तकको प्राण हो ।