• मैले छिचोलेका कुइनेटा  | Maile Chicholeka Kuineta

मैले छिचोलेका कुइनेटा | Maile Chicholeka Kuineta

भुँडीपुराण प्रकाशनको “मैले छिचोलेका कुइनेटा” प्रा. डा. मुकेशकुमार चालिसेद्वारा तयार पारिएको आत्मकथन हो। यस पुस्तकमा डा. चालिसेले पार गरेका जीवनका अनेक बाङ्गा-टिङ्गा घुम्तीहरू प्रस्तुत गरेका छन्। प्राणी विज्ञानमा विद्यावारिधि गरेका व्यक्तिबाट आफ्ना सुख-दु:ख र भोगाइहरू यस पुस्तकमा सुन्दर र कलात्मक शैलीमा प्रस्तुत गरिएको छ।