• नेपाल अध्ययन (भाग १)

नेपाल अध्ययन (भाग १)

नेपालको प्रकृति, जनजीवन र संस्कृतिका विभिन्न पाटाहरुलाई सूक्ष्म रुपमा केलाएर लेखकले पाठकहारुलाई नेपाल चिन्न र बुझ्न सजिलो पारिदिनुभएको छ, त्यो पनि अत्यन्त सरस र सुरुचिपूर्ण भाषा-शैलीमा।