• Satprayas | सत्प्रयास

Satprayas | सत्प्रयास

नेपाल प्रतिगामी कुचक, विदेशि,हस्तक्षेप तथा 

अशिक्षित समाजको त्रिवेणी संगममा चुर्लुम्म 

डुवेको थियो । तर प्रतिवद्ध थिय देव शमशेरका 

आखा, महान् आदर्शले भरिएका । त्यहा

तेरो-मेरो प्रश्न थियन,मातृभूमिलाई उन्नतिशील 

देश बनाउने एक नेपाली आकाङ्गक्षा थियो 

स्वप्नमय संसारमा तरङ्गगित । उनि भन्छन -

'हरेक प्रगतिमा क्रान्ति छ,क्रान्तिमा खतरा ।

यो एउटा सत्प्रयास हो ।