शंकर लामिछाने। Shankar Laamichhane
शंकर लामिछाने आँफैद्वारा निर्मित र निर्देशित मुभी-फिल्ममा ओर्लन्छ र शंकर लामिछानेमात्र एक दर्शक छ ,
जो सँधै हेरिराहन्छ-आफ्नो अभिनयको सफलता .... या असफलता।