• युगारम्भ / Yugaramva

युगारम्भ / Yugaramva

.......तलाई  थाहै छैन, तिनीहरु मलाई हेर्ने हैन,बरु मलाई हेर्ने निहुमा बाको सम्पत्तिको लेखाजोखा बुझ्न आउनेछन । बालाई कतिसम्म डस्न सकिन्छ, त्यसैको अनुमान लगाउन  तिनीहरु आउनेछन ।''

अनि त ,,,,,,? हैन त बिहे गर्दिनस्  कि क्या हो ?''..........