आगोका फूलहरू हुन् | Aagoka Phool Haru Hun
वल्लवजीको कविता पढ्दाखेरि एउटा समाधिस्थ अवस्थामा पुगेको जस्तो, जीवनदेखि उकालो धेरैमाथि पुगेजस्तो, जीवनलाई छाडेको जस्तो हुन्छौं। यो साच्चै नै हो। काण्टको अव्यवहारिकता हामीले जेलाई भन्थ्यौं त्यहाँ पुग्ने कोशिस गर्दा यसो जन्मेको हो।
-इन्द्रबहादुर राई