अब्राहम लिंकन । Abraham Lincon
यो पुस्तक अमेरिकाको पूर्व राष्ट्रपति अब्राहम लिंकनको जीवनीको नेपाली रुप हो । लेखक बालिका थपलियाले पुस्तकको नेपालीमा अनुवाद गरेकी हुन् । यो पुस्तक अब्राहम लिंकनबारे लेखिएका तीनवटा पुस्तकलाई सम्पादन र अनुवाद गरेर नेपाली संस्करणको रुपमा तयार पारिएको हो।
उनको जीवनीबाट संघर्ष गर्न सक्यो भने लक्ष्य भेट्न सकिन्छ भन्ने प्रेरणदायी सन्देश पाइन्छ। यस पुस्तकका माध्यामबाट नेपाली पाठकहरूलाई अब्राहम लिंकनकोबारेमा बुझ्न सजिलो हुन्छ ।