• बदलिँदो नेपाली समाज । Badalido Nepali Samaj

बदलिँदो नेपाली समाज । Badalido Nepali Samaj

'बदलिँदो नेपाली समाज' परिवर्तनको मझधारमा रहेको नेपाली समाज जिउँदो तस्बिर हो। यस पुस्तकमा राज्यसत्ता, समाज, परिवार र व्यक्तिबिचका सम्बन्ध, संघर्ष र परिवर्तनलाई अभिलेखन गरिएको छ। पुस्तकमा बदलिँदो नेपाली समाजबारे मार्क्सवादी कोणबाट मसिनो अध्ययन र गहिरो ढंगले विश्लेषण गरिएको छ। साथै, नेपाली समाजशास्त्रको निर्माणलाई विस्तार गर्न खोजिएको छ।