• विश्वचर्चित व्यक्तिहरू । Bishwacharchit Byaktiharu

विश्वचर्चित व्यक्तिहरू । Bishwacharchit Byaktiharu

  • यस पुस्तकमा विश्वका महान् आविष्कारक, इतिहासकार, साहित्यकार, खेलाडी, भौतिकशास्त्री, रसायनशास्त्री, समाजसेवी, तानाशाह, विचारक, अन्तरिक्ष यात्री, पर्यटक, अर्थशास्त्री, राजनीतिज्ञ, शान्तिकामी, आतंककारी, कलाकार जस्ता विभिन्न क्षेत्रमा प्रख्याती तथा कुख्याती कमाएका व्यक्तित्वलाई समेटिएको छ।