देङ स्याओपिङ | Deng syaao ping
'मेरो जीवनी कहिल्यै नछपाउनू' मैले कुनै उत्तम काम गरेको छैन। मेरो जीवनी पढेर कसैले केहि शिक्षा लिने छैनन्। अँ, कसैलाई लेख्न नै मन भयो भने पनि मेरो गल्ति औंल्याएर लेख्नू किनभने मैले जीवनमा धेरै गल्तीहरु गरेको छु।