हाम्रो समाज एक अध्ययन | Haamro samaj ek adhyayan
'हाम्रो समाज' नेपालको मानवशास्त्रीय इन्साइक्लोपिडिया हो। फराकिलो उदार दृस्टीकोणले लेखिएको यस पुस्तकमा सबै तहका ज्ञानका पिपासु व्यक्तिको खुराक छ। यो ग्रन्थ हेर्दा जनकलाल शर्मालाई नेपालका राहुल सांकृत्यायन वा बर्टेंनड रसेल भन्न सकिन्छ।
माधव प्रसाद पोखरेल