जीवन काँडा कि फूल | Jiwan Kada ki Phool
- उनले चुनौतीका सात सगरमाथा उक्लेकी छिन ।
- उनले असिमित गहिराइका सात प्रशान्त महासागर चुमेकी छिन ।
- उनले कष्टका सात सहारा मरुभूमिलाई पार गरेकी छिन ।
- उनले असम्भवलाई सम्भव, अकल्पनियालाई यथार्थ र स्वप्नलाई सत्य बनाइदिएकी छिन ।
जन्मको झमक घिमिरेलाई
कर्मको झमक घिमिरे
जितेको कथा हो,
'जोवन काँडा कि फूल ।'