• मानसिक स्वास्थ्यका विविध अनुभव

मानसिक स्वास्थ्यका विविध अनुभव

मानसिक रोग भनेको के हो ?, मानसिक रोगप्रतिको सामाजिक धारणा कस्तो छ ?, मानसिक रोगी र तिन परिवारका सदस्यहरुले ख्याल गर्नुपर्ने कुराहरु केके हुन ? लगायत मानसिक स्वास्थ्य–क्षेत्रबारे आधारभूत जानकारी दिने पुस्तक हो यो ।
पुस्तकले सामाजिक प्रतिस्ठाका कारण रोग लुकाएर बसेका, गलत उपचार विधि अपनाइरहेका, मानसिक रोगीका बारेमा भ्रम पालेर बसेकाहरुलाई उपयोगी जानकारी प्रदान गर्छ अनि कहाँ कसरी उपचार गर्ने भनेर अलमलिएकाहरुर्ला सही मार्गनिर्देश गर्छ ।