प्राकृत पोखरा | Prakrit Pokhara
कवि शिरोमणि लेखनाथजीको जस्तो मीठो शैलीमा कवि मुकुन्दशरण उपाध्यायले पोखराको सुन्दर वर्णन गर्नुभएको छ। अनुभूतिमा उहाँको कवि हृदयले राम्ररी स्नान गर्न सकेको देखिन्छ।
-नाट्य सम्राट वालकृष्ण सम