सेतो बाघ । Seto Baagh
'बडामहारानी ! आज मिले सेतो बाघ देखे |'
'कस्तो रहेछ ? सरकार !'
'निक्खुर सेतो |'
'त्यो सेतो बाघलाई सरकारबाट हानिबक्सिएन ?'
'हाने, तर लागेन |'
'बडामहारानी ! आज मिले सेतो बाघ देखे |'
'कस्तो रहेछ ? सरकार !'
'निक्खुर सेतो |'
'त्यो सेतो बाघलाई सरकारबाट हानिबक्सिएन ?'
'हाने, तर लागेन |'