• तपाइको अवचेतन मनको शक्ति

तपाइको अवचेतन मनको शक्ति

संसारभरका मानिसहरुलाई आफ्नो अवचेतन मनको अविश्वसनीय शक्तिलाई उपयोग कसरि गर्ने भन्ने सिकौना सफल भएको छ, यो पुस्तक | डा. मर्फीले अध्यात्मिक र बैज्ञानिक दुवै खोज र प्रमाणका साथ अवचेतन मनले तपाईका हरेक कार्यलाई कसरि ब्रभावित परिरहेका हुन्छन भनेर प्रस्ट्याएका छन् | बस्तिविक जीवनमा कसले कसरि सफलता पाए त्यसलाई मनन गर्दै तपाइले छनौट गर्नुभएको क्षेत्रमा सफल हुन के गर्नुपर्छ भनेर यस पुस्तकले तपाइलाई सिकाउनेछ | यसभित्रबाट आफ्नो अवचेतन मनलाई उपयोग गर्न सिकेर तपाइ निमने क्षेत्रमा सफल बन्नुहुनेछ |

- प्रतिष्ठा बढाउदै जान सक्नुहुनेछ 

- शारीरिक रोग ठिक गर्न सक्नुहुनेछ 

- बढुवा हुन्, तलब वृद्धि गर्न र लोकप्रीय बन्न सक्नुहुनेछ

- बैवाहिक र प्रेम सम्बन्धलाई घनिष्ट बनाउन सक्नुहुनेछ 

- डर र खराब बानीहरूबाट मुक्त हुन सक्नुहुनेछ 

- जीवनभर युवा बनिरहन सक्नुहुनेछ 

- समस्याको समाधान सपनामार्फत प्राप्त गर्न सक्नुहुनेछ 

- आदर्श पति वा आदर्श पत्नी प्राप्त गर्न सक्नुहुनेछ