
आजको व्यवस्थालाई धेरैले आसेपासे पुँजीवाद भन्छन् तर आसेपासे समाजवाद भन्नुपर्छ
कार्ल मार्क्सले ऐतिहासिक विकासक्रममा आउने एउटा चरणका रूपमा मात्रै पुँजीवादलाई हेरेका थिए । उनले सोचेका थिए, अन्ततः पुँजीवाद आफ्नै आन्तरिक अन्तर्विरोधका कारण नाश हुन्छ र साम्यवाद आउँछ । यो ऐतिहासिक विश्लेषण अझै पनि समाजवादी तथा सामाजिक सिद्धान्तकारमाझ प्रभावशाली छ । परिणामस्वरूप पुँजीवादसम्बन्धी ...
पुरा पढ्नुहोस्
कभर स्टोरी
किताबको कभरलाई पाठकले कति महत्व दिन्छन् ? कभरले कन्टेन्ट बोक्छ कि बोक्दैन ? कस्तो कभर राम्रो ? राम्रो कभरमा कसकसको मेहनत परेको हुन्छ ? किताबको बिक्रीसँग कभरको के सम्बन्ध हुन्छ ? कभर भनेको बोक्रा मात्रै हो त ? कल्पना गर्नुस्– तपाईं एउटा विशाल पुस्तकालयमा हुनुहुन्छ, हजारौं किताबले भरिएको। केहीब ...
पुरा पढ्नुहोस्किताब विमोचन र ‘मार्केटिङ’को चमक
हालैमात्र हास्यकलाकार मदनकृष्ण श्रेष्ठको जीवनी ‘महको म’को विमोचन भव्य रूपमा भयो । कवि विप्लव प्रतीकको उपन्यास ‘अविजित’को विमोचन कार्यक्रममा त ककटेल डिनरै राखियो । कुनै कर्पोरेट इभेन्टभन्दा कम थिएन दरबारमार्गको क्लब डेजाभूमा ‘अविजित’को विमोचन कार्यक्रम । ‘महक ...
पुरा पढ्नुहोस्
मेरो अंग्रेजी सिकाइ यात्रा !
भाषा सिक्ने त्यस्तो कुनै एउटा निश्चित प्रक्रिया छ ? या भाषा सिक्नेहरू जति छन्, त्यति नै धेरै भाषा सिक्ने प्रक्रिया पनि छन् ? मलाई थाहा छैन । मलाई के थाहा छ भने, एउटा आकस्मिक (सिरिन्डिपिटियस) प्रक्रियाबाट मैले अंग्रेजी भाषा सिकेको हुँ । कक्षा सात पढ्दाको कुरा हो । मलगायत तीनजना सहपाठी स्कूलव्यापी स्प ...
पुरा पढ्नुहोस्नेपाली कसरी लेख्ने
नेपाली हाम्रो भाषा हो। नेपालभित्र र बाहिरका सबै नेपालीको साझा भाषा। आपसमा संवाद गर्न हामीलाई नेपाली भाषा नै चाहिन्छ। हाम्रो स्वाभाविक, प्राकृतिक अभिव्यक्ति नेपाली भाषामै हुन्छ। नेपालीमै लेखेर मात्र हामी नेपालीको मन छुन सक्छौं, बढीभन्दा बढी नेपालीसम्म पुग्न सक्छौं। त्यसैले नेपाली ठीकसँग लेख्न जान्नु ...
पुरा पढ्नुहोस्