
'वनको वैभव'
'पन्छी जगत्’, ‘त्यो नेपाल’ र ‘दुखेको युरोप’ लेखिसकेका पत्रकार तथा लेखक ददि सापकोटाको चौथो पुस्तक हो- 'वनको वैभव' । पुस्तकमा जीवजनावरहरूको आनिबानी र स्वभावबारे रोचक चित्रण गरिएको छ । पुस्तकमा जनावरका स्वभावलाई मात्र चित्रण गरिएको छैन, उनीहरूका मनदेखि यौनसम्मका रमाइला प्र ...
पुरा पढ्नुहोस्
उपन्यास अंश 'काठमाडौंमा एक दिन'
१० बजे । टङ्केश्वर मार्ग, कालिमाटी । गोदाम गुम्सिएको छ । अँध्यारोमा गोदामका भित्ता, कुना र चेप खासखुस खासखुस गर्दै छन् । रामाले टर्च बाल्छ । टर्चको उज्यालोमा देखिन्छन्- जुटका बोरैबोरा । कतै खातमाथि खात लागेका । कतै उत्तानो लडेका । २५ किलोका ती बोरा मुरैका हुन् । देखिँदैनन्- गोदामभित्र चाल मारे ...
पुरा पढ्नुहोस्
'काठमाडौंमा एक दिन'को आवरण सार्वजनिक
कामठाडौं, चैत्र ५: पूर्व मोडल तथा टेलिभिजन प्रस्तोता शिवानी सिंह थारुको बहुप्रतिक्षित उपन्यास ‘काठमाडौंमा एक दिन’को आवरण सार्वजनिक भयो । लेखिका र प्रकाशक फाइनप्रिन्टका सिइओ नीरज भारीले आवरण सार्वजनिक गरे । कार्यक्रममा बोल्दै मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेले भने, ...
पुरा पढ्नुहोस्
जंगबहादुरको राजिनामा गर्ने इच्छा !
राजनीति गर्ने मानिसको जीवनशैली भगवानको जस्तै बुझिनसक्नु हुँदो रहेछ । हामी उनीहरूको आन्तरिक मनसाय बुझ्न असमर्थ हुन्छौँ । उनीहरूको यथार्थ आशय यही हो भनेर ठम्याउन सक्तैनौँ । त्यसैले हामी हजारौं युक्ति सङ्गत व्याख्या र विवेचना गर्दछौँ । यो सिद्धान्त खास गरेर ती राजनीतिक व्यक्तिहरूमा लागु हुन्छ, जो आफ्ना ...
पुरा पढ्नुहोस्
हजार माइलको बाटो : एक आत्म–विज्ञप्ति
मेरो उपन्यास हजार माइलको बाटोको पहिलो मस्यौदा पढिसकेपछि आख्यानकार आत्माराम शर्माले सोधेका थिए, ‘दाइ यसपल्ट पनि काँठबाट बाहिर आउनुभएन छ, यसअघि लेखिएका ‘प्रेतकल्प’ र ‘वृषभ वध’ को परिवेशमै फेरि अर्को कथा लेख्नुभएछ । यसो गर्नुको खास कारण के होला बताउन सक्नुहुन्छ ?’ उन ...
पुरा पढ्नुहोस्
स्थानीय सरकारलाई दुइ पुस्तक !
स्थानीय सरकारका लागि उपयोगी २ पुस्तक हालै सार्वजिनक भएका छन् । ‘नेपालमा स्थानीय सरकार-कानून सिद्धान्त र व्यवहार’ र ‘स्थानीय सरकारको न्यायिक अधिकार’ नामक यी किताब अधिवक्ता लेखक शान्तिकुमार तिमिल्सिनाले लेखेका हुन् । लेखक नोटरी पब्लिकका अनुवादक समेत हुन् । ‘नेपालमा स्थानी ...
पुरा पढ्नुहोस्
बुख्याँचा : पुस्तक अंश
उनीहरू पनाघरमा पुग्न लागेका के थिए, मृगान्कोबाबुको आशंकाको पुष्टि भइहाल्यो। उनका कारको पेट्रोल सकियो। निकै समययता पेट्रोल देखाउने यन्त्रले राम्ररी काम गर्न छाडेको थियो। आज बिहान बाटो लाग्नुअघि उनले यो कुरा उनको चालक सुधीरलाई बताएका थिए। तर सुधीरले टेरपुच्छर लगाएन। वास्तवमा कारमा पेट्रोल यन्त्रले देख ...
पुरा पढ्नुहोस्
मजाक : पुस्तक अंश (यार)
मजाक किन बस्छ सलिम सिनेमाका पोस्टर टाँसिएका भित्तामुनि ? के त्यो सदरलाइनबाट एकलैनी बजार पस्ने गल्लीतिर मोदिंदा मोदिंदैको दाहिने भित्ता होइन ? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ ? म हरेक दिन सम्झन्छु सलिमलाई । जबजब नेपालगन्जसित जोडिएका स्मृतिले भरिएको दराज खोल्छु, पुरा ...
पुरा पढ्नुहोस्
आफ्नै सगरमाथाको प्रश्न !
हिमालय पर्वतमालाको ‘महालङ्गुर’ हिमशृङ्खलामा २८० उत्तरी आक्षांश र ८७० पूर्वी देशान्तरको करिबमा रहेर विश्वको एउटा सर्वोच्च हिमशिखरले अनादिकालदेखि नै आफ्नो गौरवशाली मस्तकलाई उच्च राख्दै विश्वभरका उत्साही युवाहरुलाई उनीहरुको अद्वितीय साहस, अथक परिश्रम र अनुपम धैर्यहरुका निमित्त कठोर चुन ...
पुरा पढ्नुहोस्
लालबाबुलाई दुतावासका कर्मचारीले धम्क्याउदा...
कोइराला परिवारका प्रभावशाली नेता डाक्टर शेखर कोइरालालाई एमाले नेता लालबाबु पण्डितले पराजयको स्वाद चखाएकाछन् |केहिबेरअघि सम्पन्न मतगणनाअनुसार लालबाबुले ६७५ मतान्तरको जित हासिल गरेका छन् । लालबाबुले ३३ हजार ९४१ र शेखरले ३३ हजार २६६ मत पाएका छन् । केहि दिन अघिको चुनावी सभामा शेखर कोइरालाले आफ्नो प्रतिद ...
पुरा पढ्नुहोस्
महको म : पूर्णाङ्क ३० !
आफूले आफैंंलाई मूल्याङ्कन गर्दा स्कुले जीवनमा म पढ्ने खालकै विद्यार्थीको पङ्क्तिमा पर्थेंजस्तो लाग्छ । तर, पढाइका लागि घरको वातावरण, घरदेखि स्कुलसम्मको दूरी, आर्थिक अवस्था, परिवारको व्यवहार र आफ्नो पढ्ने क्षमताले विशेष असर पार्छ । मेरो स्कुले जीवनमा पनि यस्तै एकाध कुराले धेरै असर पारे । त्यसैले मेरो ...
पुरा पढ्नुहोस्
मेरो अंग्रेजी सिकाइ यात्रा !
भाषा सिक्ने त्यस्तो कुनै एउटा निश्चित प्रक्रिया छ ? या भाषा सिक्नेहरू जति छन्, त्यति नै धेरै भाषा सिक्ने प्रक्रिया पनि छन् ? मलाई थाहा छैन । मलाई के थाहा छ भने, एउटा आकस्मिक (सिरिन्डिपिटियस) प्रक्रियाबाट मैले अंग्रेजी भाषा सिकेको हुँ । कक्षा सात पढ्दाको कुरा हो । मलगायत तीनजना सहपाठी स्कूलव्यापी स्प ...
पुरा पढ्नुहोस्
लेखनका लागि बुद्धिसागरका १० टिप्स !
लेखनमारुची भएका मित्रहरु लेखनका लागि सुझाव मागिरहनुहुनछ । त्यसैले मैले सामान्य १० वटा सुझाव बनाएको छु, आशा छ, काम लाग्दो नै होला । यदि कामलाग्दो लाग्यो भने धन्यबाद भन्न नर्बिसनु होला । १- सबैभन्दा पहिला ’लेख्नू किन परेको ?’ भनेर सोच्नुस् ! कुनै लेखक र कृतिको चर्चाले यस्तो मनो ...
पुरा पढ्नुहोस्
अंग्रेजी साहित्यका चर्चित ५ सजिला पुस्तक
‘अङ्ग्रेजी किताब पढ्न मन लाग्छ तर भाषा कमजोर भएकाले पढ्ने आँट आउँदैन । दुई चारवटा पढ्ने कोसिस गरेको बुझिएन । कुन किताब पढ्दा ठिक होला ?’ धेरै पाठकहरू यस्ता खाले सन्देश पठाउँनु हुन्छ । त्यसैले मैले सुरुवाती पठनका लागि हुने ५ किताब छानेको छु । यी पुस्तकलाई श्रृखलाबद्धरुपमा पढ्नु भयो भने झन ...
पुरा पढ्नुहोस्
उपन्यास लेख्नेलाई सुविनका २० सल्लाह !
उपन्यास कसरी लेख्ने? लेखनको सरलता र भाषाको सुन्दरता उपन्यासमा कसरी राख्ने? मन छुने कसरी बनाउने? प्रस्तुत छ तीन उपन्यास (समर लभ, साया, मनसुन) र एक कथा संग्रह (कथाकी पात्र) बाट युवापुस्ताको मन जितेका युवा पुस्ताका उपन्यासकार सुबिन भट्टराईको लेखन अनुभव मिसिएको टिप्सहरुः १) कसका लागि लेख् ...
पुरा पढ्नुहोस्
घुमाएका कविता बुझ्न गाह्रो भयो, र बिक्न छाडे !
- युवराज कटवाल भानिन्छ जहाँ पुग्दैन रवी त्यहाँ पुग्दछ कवी । त्यसै क्षेत्रका एक चम्किला नक्षत्र हुन् युवा कवि नवराज पराजुली ।उनको पहिलो कविता सङ्ग्रह “सगरमाथाको गहिराई” केहि अघि प्रकाशित भएको छ । उनले यो कृतिकालागि यस वर्षको पद्मश्री साहित्य पुरस्कार पनि प्राप्त गरेका छन् ।कुल ३६ वटा कवित ...
पुरा पढ्नुहोस्हिट्लरको यातनाकेन्द्रमा ज्यान गुमाएकी एउटी यहुदी केटीको कथा
एनीफ्रान्कले यति लेखिरहँदा सायदै सोचेकी थिइन कि उनको यो व्यक्तिगत शौक पछि गएर विश्वभरिका मानिसहरुको चासोको विषय बन्नेछ।उनले सायदै सोचेकी थिन कि उनका तिनै किशोरावस्ताको घोत्लाइहरुले उनलाई मृत्युपर्यन्त अमर बनाउनेछ । सानोछँदाविपीकाकिताबमागाडिनेक्रममाहिट्लरयहुदीसमाउनपुगेकोथिएँ।स्कुलेजीवन ...
पुरा पढ्नुहोस्