
डा.राजु अधिकारीको ‘आखिर रोज्ने के ?’ बजारमा
काठमाडौं– योग विज्ञान तथा जीवनशैली प्रशिक्षक डा. राजु अधिकारीको नयाँ कृति ‘आखिर रोज्ने के ?’ लोकार्पण भएको छ । कोभिड–१९ को बढ्दो दोस्रो लहरका कारण पुस्तक भौतिक रूपमा सार्वजनिक नगरी टेलिभिजनमार्फत लोकार्पण गरिएको हो । उद्यमी एवम् गैरआवासीय नेपाली संघका संस्थापक उपेन्द्र महतो ...
पुरा पढ्नुहोस्
रवीन्द्र मिश्रको ‘राजनीतिसँगै राजकाज’ शनिबारदेखि बजारमा
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक, ‘राजनीतिसँगै राजकाज’ यही शनिबार, फागुन २८ गतेदेखि बजारमा आउने भएको छ । ‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई मूल निबन्ध बनाई त्यसैको सेरोफेरोमा शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्र, सुशासन, नेतृत्व, राजनीति, रा ...
पुरा पढ्नुहोस्
‘एक्लो महारथी' बजारमा
शनिबार कवि महेश कार्की ‘क्षितिज’को कविता संग्रह लोकार्पण भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज उनको कविता संग्रह ‘एक्लो महारथी’को लोकार्पण भएको हो। कविता संग्रहलाई महेश पौड्याल, मोमिला, राजुकुमार बानियाँ, भूवनहरि सिग्देल, पुष्कर लोहनी, क्षितिजका माता पिताले ...
पुरा पढ्नुहोस्
उडियाना–उडिसाका पद्मसम्भव बजारमा
बौद्ध धर्मको विकास र विस्तारमा पद्मसम्भव (गुरु रिम्पोचे)को विशेष योगदान छ । उनलाई तिब्बतमा बौद्ध धर्म विस्तार गर्ने श्रेय दिइन्छ । भारतको उडिसा बौद्ध संस्कृतिको ऐतिहासिक केन्द्र मानिन्छ । वी रिडले बौद्ध धर्म संस्कृतिका महत्वपूर्ण यो थलो र यी गुरुबारे जानकारी दिने पुस्तक ‘उडियाना उडिसाका पद्मसम ...
पुरा पढ्नुहोस्
प्रज्ञा प्रतिष्ठानमा पुस्तक मेला
प्रज्ञा प्रतिष्ठानले विविध पुस्तक तथा पत्रपत्रिकाहरू प्रदर्शनीका लागि मेला आयोजना गरेको छ । २९९ औं पृथ्वी जयन्तीका अवसर पारेर कमलादीस्थित प्रज्ञाको भानुभक्त कक्षमा पुस्तक मेला भइरहेको हो । साताव्यापी मेलामा विभिन्न स्थानहरूबाट पुस्तकप्रेमीहरू सहभागी भइरहेका छन् । पुस्तकहरू हरेक नेपाली ...
पुरा पढ्नुहोस्
लेखनाथ क्षत्रीको उपन्यास ‘फुलाङ्गे’ बजारमा
दार्जिलिङका युवा लेखक लेखनाथ क्षत्रीको उपन्यास ‘फुलाङ्गे’ बजारमा आएको छ । क्षत्री लेखनका साथै अनुवादमा पनि सक्रिय स्रष्टा हुन् । यसअघि उनको कवितासंग्रह र रवीश कुमारको चर्चित पुस्तक ‘मुक्त आवाज’को नेपाली अनुवाद प्रकाशित छन् । पहिलो उपन्यासका रूपमा ‘फुलाङ्गे’ ...
पुरा पढ्नुहोस्
साझा प्रकाशनका अध्यक्षमा विजय सुब्बा निर्वाचित
काठमाडौँ — साझा प्रकाशनको २४औं साधारणसभाअन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिका अध्यक्षमा विजय सुब्बा निर्वाचित भएका छन् । साहित्यकार तथा निवर्तमान सांसद सुब्बा ४१२ मतसहित विजयी भएको र उनका प्रतिस्पर्धी जीवनचन्द्र कोइरालाले १८३ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईले जा ...
पुरा पढ्नुहोस्
शिखाको नयाँ पुस्तक 'प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धीहरू'
पूर्वमन्त्री तथा कर्णाली अञ्चलका पहिलो विद्यावारिधि प्राप्त व्यक्ति डा. प्रेमबहादुर शाहीको विकासजन्य इतिहास कृति प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धीहरू (२००७ देखि २०७७ सम्म) प्रकाशित भएको छ। विकासजन्य इतिहासका विषयमा लेखिएका दुर्लभ लेखहरू सङ्ग्रहित यो पुस्तकमा लेखक शाहीले २००७ देखि २० ...
पुरा पढ्नुहोस्
‘साताको साहित्य पुरस्कार’ मनोज विश्वकर्मालाई
यस वर्षको साताको साहित्य पुरस्कार मनोज विश्वकर्माको कविता ‘सम्झनाको जंगल’लाई प्रदान गरिने भएको छ । रौतहट चपुरका युवा कवि मनोज विगत पाँच वर्षदेखि कविता लेखनमा सक्रिय छन् । उनको अनुहारको भीड (संयुक्त कविता) र छकालै (संयुक्त कथासंग्रह) प्रकाशित छ । यसअघि सगरमाथा साहित्य प्रतिष्ठानले गरेको व ...
पुरा पढ्नुहोस्
पृथ्वी जयन्तीमा सेनाले कविता प्रतियोगिता आयोजना गर्दै
नेपाली सेनाले हरेक वर्ष मनाउँदै आएको राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती २०७७ साल पृथकताका साथ मनाउने भएको छ । यसै क्रममा पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै राष्ट्रिय कविता प्रतियोगिता आयोजन गर्ने भएको छ । यसका लागि इच्छुक कविहरूले “राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय एकता प्रवर्द्धन र पृथ ...
पुरा पढ्नुहोस्
भर्चुअल हुने नवौं आईएमई नेपाल लिटरचेर फेस्टिभल
आईएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करण पुस १४ र १५ गते भर्चुअल रूपमा पोखरामा आयोजना हुने भएको छ । आयोजक संस्था बुकवर्म फाउन्डेसनले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी फेस्टिभलबारे जानकारी दिएको हो । पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा भने शुभारम्भ साँझ हुनेछ । उक्त साँझमा प्रदीप रोदनसँग अम ...
पुरा पढ्नुहोस्
'रूखहरूको मृत्यु' बजारमा
समसामयिक साहित्यको क्षेत्रमा एक नवीनतम कृति “रूखहरूको मृत्यु“ बजारमा आएको छ । जहाँ विभिन्न तरिकाबाट समाजका हरेक क्षेत्रका मानिसहरूको संङ्घर्ष उतारिएको छ । पुस्तक “रूखहरूको मृत्यु“ का लेखक प्रशान्त शर्मा हुन् । उनको जन्म भैरहवा, रुपन्देहीमा भएको हो । लेखक शर्मा पत्रकारितामा स् ...
पुरा पढ्नुहोस्
तिर्थ गुरुङकाे नयाँ कथासङ्ग्रह 'आपा क्हार्प'
लेखक तिर्थ गुरुङकाे नयाँ कथासङ्ग्रह 'आपा क्हार्प' बजारमा आउन लागेको छ । बुकहिल पब्लिकेसन्सबाट प्रकाशित हुने यो कथासङ्ग्रह, यही पुस १५ गते पाेखराबाट सार्वजनिक हुनेछ । लेखक तीर्थ गुरुङको यो भन्दाअघि 'पाठशाला' नामक उपन्यास बजारमा आइसकेको छ । ...
पुरा पढ्नुहोस्
डा. बाबुराम भट्टराईको नयाँ पुस्तक बजारमा
डा. बाबुराम भट्टराईको नयाँ पुस्तक बजारमा आएको छ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नयाँ पुस्तक 'अर्थ-राजनीतिक विमर्ष' प्रकाशित भएको छ । पुस्तकमा डा.भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएको छ, जसमा राजनीतिक वाद देखि भौतिक विज्ञान र समसामयिक वैश्विक घटनाक्रमहरु समेटिएका छन् । पुस् ...
पुरा पढ्नुहोस्
नवौं आइएमई नेपाल लिटरेचर फेस्टिभल भर्चुअल हुने
नवौं आइएमई नेपाल लिटरेचर फेस्टिभल भर्चुअल हुने भएको छ । कोभिड- १९ को जोखिम कायमै रहेको र नेपाल सरकारको स्वस्थ्य मापदण्ड पालना गर्नुपर्ने भएकाले 'आइएमई नेपाल लिटरेचर फेस्टिभल'को नवौं संस्करण पोखरामा भए तापनि सम्पूर्ण सत्र भर्चुअल रुपमा मात्र सम्पन्न हुनेछन् । फेस्टिभलका समग्र कार्यक्रमको मिति घोषणा त ...
पुरा पढ्नुहोस्
'काठमाडौंमा एक दिन'को आवरण सार्वजनिक
कामठाडौं, चैत्र ५: पूर्व मोडल तथा टेलिभिजन प्रस्तोता शिवानी सिंह थारुको बहुप्रतिक्षित उपन्यास ‘काठमाडौंमा एक दिन’को आवरण सार्वजनिक भयो । लेखिका र प्रकाशक फाइनप्रिन्टका सिइओ नीरज भारीले आवरण सार्वजनिक गरे । कार्यक्रममा बोल्दै मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेले भने, ...
पुरा पढ्नुहोस्
मजाक : पुस्तक अंश (यार)
मजाक किन बस्छ सलिम सिनेमाका पोस्टर टाँसिएका भित्तामुनि ? के त्यो सदरलाइनबाट एकलैनी बजार पस्ने गल्लीतिर मोदिंदा मोदिंदैको दाहिने भित्ता होइन ? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ ? म हरेक दिन सम्झन्छु सलिमलाई । जबजब नेपालगन्जसित जोडिएका स्मृतिले भरिएको दराज खोल्छु, पुरा ...
पुरा पढ्नुहोस्
अबको नेपाल कस्तो ?
काठमाडैा : राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सामाजिक न्याय जस्ता विषयमा ‘अबको नेपाल ः सम्भावना र कार्यादिशा’ पुस्तक बजारमा आएको छ । नेपालको अबको बाटो के हुन सक्छ भनेर पुस्तकमार्फत बहस सुरु गर्न खोजिएको छ । नेपालको समृद्धिको बाधकका रूपमा रहेका समाजको बनोट र संस्कृति, ...
पुरा पढ्नुहोस्हिट्लरको यातनाकेन्द्रमा ज्यान गुमाएकी एउटी यहुदी केटीको कथा
एनीफ्रान्कले यति लेखिरहँदा सायदै सोचेकी थिइन कि उनको यो व्यक्तिगत शौक पछि गएर विश्वभरिका मानिसहरुको चासोको विषय बन्नेछ।उनले सायदै सोचेकी थिन कि उनका तिनै किशोरावस्ताको घोत्लाइहरुले उनलाई मृत्युपर्यन्त अमर बनाउनेछ । सानोछँदाविपीकाकिताबमागाडिनेक्रममाहिट्लरयहुदीसमाउनपुगेकोथिएँ।स्कुलेजीवन ...
पुरा पढ्नुहोस्