
‘अन्य विविधतालाई जस्तै लैङ्गिक विविधता पनि स्वीकारिनु पर्छ’
शिक्षाविद् एवं लेखक निरञ्जन कुँवरले लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूलाई मुलधारको विचारसँग संघर्ष गर्न गाह्रो हुने बताएका छन्। फाइनप्रिन्ट फिभर अन्तर्गत ‘इन्द्रेणी’ नाम दिइएको सत्रमा उनले वैचारिक संघर्षका कारण आफ्नो मानसिक स्वास्थ्य र सामाजिक जीवनमा असर पुगेको अनुभव स ...
पुरा पढ्नुहोस्
मनीषा कोइराला र उनको बाँच्ने अभिलाषा
अभिनेत्री मनीषा कोइरालाले मानिसमा बाँच्ने अभिलाषा बढाउनका लागि क्यान्सर अनुभूतिलाई पुस्तकको रुप दिएको बताएकी छिन्। किमोथेरापीपछिको अवस्थामा आफूले सकारात्मक उर्जाका लागि थुप्रै पुस्तक खोजे पनि कमैमात्र पाएकाले अनुभूति लेख्ने जमर्को गरेको बताइन्। दुई वर्षअघि उनले संस्करणात्मक कृति ‘हिल्ड&r ...
पुरा पढ्नुहोस्
फाइनप्रिन्ट फिभरमाः ‘रहर’को लहर
व्यवसायी जीवा लामिछानेको पुस्तकमाथि संवाद गर्न नेता गगन थापा। उद्योगी विनोद चौधरीलाई प्रश्न सोध्न सम्पादक उमेश चौहान। राजीव उपाध्यायसँग प्रकाश रिमाल। सबै चिनिएका अनुहारहरू। ती सेलिब्रेटी लेखकहरूको पुस्तक अनि पुस्तकमाथि अन्तर्क्रिया। त्यो भिडमा एउटा यस्तो नाम – सुरेश बडाल। उनलाई चिन्नेे ...
पुरा पढ्नुहोस्
लेखक वार्ता: देवेन्द्रराज पाण्डे
देवेन्द्रराज पाण्डे (८१) निजामती सेवामा सचिवको पदसम्म पुगेर ४० वर्षको उमेरमै अवकाश हुने ‘भाग्यमानी’ हुन्। सरकारी जागिर छोडेर पञ्चायतको कट्टर आलोचक बनेका पाण्डेले ४६ सालको राजनीतिक परिवर्तनपछि केही समय अर्थ मन्त्रालयको नेतृत्व सम्हाले। मानवअधिकार, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, व ...
पुरा पढ्नुहोस्
'तिर्खा मेटाउने होइन, प्यास र भोक जगाउने कोसिस हो'
झापाकोखुदुनाबारी, हालकोअर्जुनधारानगरपालिका३कास्थायीबासिन्दा तुलसीनिरौला उत्प्रेरणात्मकसाहित्यकालेखक, कवि, गीतकारतथावक्ताहुन्।उनकोपहिलोप्रेरणादायीपुस्तक आफैंलाईचिन्नेकोसिस निकैरुचाइएकोथियो।यो१११वटाकथाहरूकोसंग्रहसँगै१००वटागीतकोसंग्रह हिमालीबगैंचा र९३वटाकविताहरूकोसं ...
पुरा पढ्नुहोस्नेपालीहरू हिन्दु होइनन्
समकालीन राजनीतिक-सामाजिक डिस्कोर्समा असहमति लेखिरहेका लेखक हुन्— सौरभ । उनी एकेडेमिक इतिहासले फेला नपारेका गुढ तथ्य उधिन्छन् । इतिहासलाई वर्तमानसँग जोडेर लेख्नु उनको विशेषता हो । नेपाली इतिहास, संस्कृति, पहिचान र राजनीतिबारे मूलधारको बुझाइमाथि प्रश्न गर्ने उनका ‘सौरभका पच्चीस वर्ष' र &ls ...
पुरा पढ्नुहोस्
'माफ गर्नुहोला, विवाहका लागि कुनै स्पेस छैन'
३ चैत, काठमाडौं । सरस्वती प्रतीक्षा सेलिब्रटी लेखिका हुन् । कविता कृति ‘यद्यपि प्रश्नहरु’, ‘बिम्बहरुको कठघरा’ र ‘बागी सारङ्गी’मार्फत विद्रोही चेत पस्केकी सरस्वती प्रतीक्षा फुटकर लेख लेखेर पनि चर्चामा आउँछिन् । सामाजिक सञ्जालमा समाजका बेथितिमाथि बहस गर्न रुचा ...
पुरा पढ्नुहोस्कविता पैसा तिरेर सुनिनुपर्छ, युट्युबमा लोकप्रिय हुनु मेरो दोष हैन !!!
वर्षौं साधना गरेका र दर्जनौं कृति निकालेका कविहरु बजारमा छ्याप्छ्याप्ती छन् । तर, उनीहरुको खासै चर्चा हुँदैन । जम्मा एउटा कृति निकालेका नवराज पराजुली भने यतिबेला ‘स्टार कवि’ भएका छन् । जम्माजम्मी ३४ कविता लेखेका उनलाई साहित्य पढ्ने नेपालीले चिन्दिनँ भन्यो भने आश्चर्य हुन्छ । त्यसो त लोकप ...
पुरा पढ्नुहोस्
‘अनुवाद काठमाडौंका लागि मात्रै भएको छ’
नेपाली तथा हिमालयन अध्यन विषयमा केन्द्रित डा. माइकल हट युनिभर्सिटी अफ लन्डनको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिजका प्राध्यापक हुन् । हिजो र आजको नेपाली साहित्य, समाज तथा बदलिंदो समयमाथि अध्ययन–अनुसन्धान उनका रुचिका विषय हुन् । ३० वर्षयता नेपाली भाषा–साहित्यका निरन्तरका अध्येता बनेका ६ ...
पुरा पढ्नुहोस्
मन परेको किताब रातभरि पढ्छु !
नेकपा एमाले नेता रवीन्द्र अधिकारीको हिजोआज अर्को परिचय पनि बनेको छ- लेखक। उनले लेखेको पुस्तक 'समृद्ध नेपाल' को दोस्रो संस्करण पनि बजारमा आएको छ। संसदको विकास समितिका सभापति अधिकारी व्यस्त समय तालिकाकाबीच पुस्तक पढ्न छुटाउँदैनन्। पत्रपत्रिकामा विकास निर्माणका विषयमा उनका लेखहरु पनि प्र ...
पुरा पढ्नुहोस्
घुमाएका कविता बुझ्न गाह्रो भयो, र बिक्न छाडे !
- युवराज कटवाल भानिन्छ जहाँ पुग्दैन रवी त्यहाँ पुग्दछ कवी । त्यसै क्षेत्रका एक चम्किला नक्षत्र हुन् युवा कवि नवराज पराजुली ।उनको पहिलो कविता सङ्ग्रह “सगरमाथाको गहिराई” केहि अघि प्रकाशित भएको छ । उनले यो कृतिकालागि यस वर्षको पद्मश्री साहित्य पुरस्कार पनि प्राप्त गरेका छन् ।कुल ३६ वटा कवित ...
पुरा पढ्नुहोस्
भाषाभन्दा माथि कोही हुँदैन : शरच्चन्द्र वस्ती
– पारस नेपाल, काठमाडौं जीवन्त भाषाका रूपमा आफ्नै विशिष्ट सौन्दर्य र विशेषता बोकेको नेपाली भाषा केही वर्षयता चौतारीमा अलपत्र छोडिएको मादल जस्तो भएको छ, जसलाई जति बेला मन लाग्यो प्याट्ट पारिहाल्ने । यस्तो अभ्यासले नेपाली भाषाको हित गर्दैन भन्ने यथार्थप्रति प्राय:ले हेक्का राखेको पाइँदैन । य ...
पुरा पढ्नुहोस्
पुस्तक वार्ता : अहिले पनि यौन पुस्तक पढ्छु
अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?अहिले त केही पढिरहेको छैन । पोखराबाट भर्खरै फर्किएँ । एक महिनाअघि पढेर सिद्धाएको पुस्तकचाहिँ ‘द हन्ड्रेड–इयर–वल्र्ड म्यान, हु क्लाइम्ड आउट अफ द विन्डो एन्ड डिस्एपियड’ हो । यो स्विडिस लेखक जोनास जोनासनको उपन्यास हो । यसको व ...
पुरा पढ्नुहोस्