Shopping Cart
101 Aadhyatmik Katha | १०१ अध्यात्मिक कथा

101 Aadhyatmik Katha | १०१ अध्यात्मिक कथा

शान्ति प्राप्त गर्नका लागि आध्यात्मिक यात्रा एक मात्र माध्यम हो । अध्यात्मको माध्यमबाट आफैंभित्रका सबै विकारका बारेमा जानिन्छ र तिनबाट मुक्त हुने बाटो थाहा पाइन्छ । त्यो बाटो हिँडेर पूरा गर्नु अध्यात्मको चरम सीमामा पुग्नु हो । तर यस यात्राका क्रममा विभिन्न अवरोधहरू आइपर्छन् र तिनमा रूमल्लिने सम्भावना अत्यन्तै धेरै हुन्छ । त्यसबेला आध्यात्मिक सिद्धान्तका बारेमा राम्रोसँग बुझिएको छ भने बाधाहरू पार गरेर अगाडि बढ्न सजिलो हुन्छ । यिनै आध्यात्मिक सिद्धान्तलाई सही तरिकाले बुझ्न प्रस्तुत आध्यात्मिक कथाहरूले सहयोग गर्छन् ।

यस पुस्तकमा एक सय एकवटा अध्यात्मसँग सम्बन्धित कथाहरू छानेर समेटिएका छन् । हरेक कथा आध्यात्मिक प्रेरणा दिने खालका छन् ।

Book Title 101 Aadhyatmik Katha | १०१ अध्यात्मिक कथा
Authorशान्ता सिम्खडा
ISBN9789937719278
Edition LanguageNepali
PublicationPachpokhari Prakashan Griha
Pages164
Category शिक्षा