Shopping Cart
जिन्दगी रिल्याक्स प्लिज ! | Jindagi Relax please !

जिन्दगी रिल्याक्स प्लिज ! | Jindagi Relax please !

शरीर, मन र आत्मा मिलेर बन्छ– जीन्दगी । यी तत्वका आआनै लक्ष्य छन् । शरीरको लक्ष्य हो, सुख । मनको शान्ति अनि आत्माको आनन्द । शरीरको सुख, मनको शान्ति र आत्माको आनन्द– यी तीन पुँजी जीवनरुपी त्रिवेणीमा कुनै व्यक्ति समाहित हुन पाए उसले सत्यं शिवं सुन्दरम्को “माल“ पाउँछ, सत–चित्–आनन्दको “माला“ लगाउँछ । अर्थात उसको जीन्दगी साँच्चिकै “मालामाल“ हुन्छ । यही मालामाल जिन्दगी नै रिल्याक्स्ड जिन्दगी हो । अर्थात भित्रि आनन्दले भरिपूर्ण र बाहिरबाट सुन्दर जिन्दगी । 

Book Title जिन्दगी रिल्याक्स प्लिज ! | Jindagi Relax please !
Authorराजु अधिकारी
ISBN9789937665483
Edition LanguageNepali
Published Year2018
PublicationFineprint Books
Pages247
Category गैरआख्यान सेल्फ हेल्प/उत्प्रेरणात्मक स्वस्थ्य