Shopping Cart
ऐना | Aina

ऐना | Aina

सुदुरपश्चिमको डोटीमा जन्मेका रामलाल जोशी नेपाली साहित्यका बहुबिधामा कलम चलाउछन । नेपाली साहित्यमा स्नातकोत्तर उनि धनगढीमा रही शिक्षण पेशामा संग्लग्न छन् । सुदुरपश्चिमान्चल साहित्य समाजका अध्यक्ष र नेपाली लेखक संघका उपाध्यक्ष समेत रहेका जोशीले पहलमान सिंह स्वाँर प्रतिभा सम्मान २०६८ र राष्ट्रिय प्रतिभा पुरस्कार २०७३ प्राप्त गरेका छन् । उनको यस अघि हत्केलामा आकाश २०५७ गजल संग्रह प्रकाशित छ । ऐना उनको पहिलो कथा संग्रह हो ।
सेती काली र कर्णालीका तिरै तिर तथा पश्चिम तराइका फाँटहरुको जनजीवनलाई शसक्त र घतलाग्दो किसिमले चित्रण गरिएको ऐनामा देखिएका स्थानान्तरण, चरित्रन्तरण, बिचारान्तरण र अघि आख्यानको शिल्पगत प्रवृत्तिले रामलाल जोशीलाई आधुनिक नेपाली कथाको मूल प्रवाहमा उभ्याएको छ ।

Book Title ऐना | Aina
Authorरामलाल जोशी
ISBN9789937910118
Edition LanguageNepali
Published Year2016
PublicationBook Hill
Pages183
Category कथा सन्दर्भ पुस्तक