Shopping Cart
Laxmi Katha Sangraha लक्ष्मी कथासङ्ग्रह

Laxmi Katha Sangraha लक्ष्मी कथासङ्ग्रह

महाकवि देवकोटा रचित कालजयी कथाहरूको

सङ्ग्रह हो- लक्ष्मी कथासङ्ग्रह । स्वच्छन्दतावादी प्रगतिवादी धाराका अब्बल उदाहरण हुन् यस सङ्ग्रहका कथाहरू ।
कतिपय कथामा देवकोटाका आफ्नै भोगाइ पनि छन् । उनी बाँचेको समयको प्रतिबिम्ब पनि हो यो ।
'शिशिलीले आफ्‌नो बिहे आफैं गर्छिन्, 'मेमसाहेबसंग लगायतका कतिपय कथा पढ्दा महाकवि देवकोटा अहिलेका नारीवादीहरूभन्दा क्रान्तिकारी लाग्छन् ।
दूरद्रष्टा, महान् समाज चिन्तक देवकोटाको दुर्लभ हुन लागेको यस कृतिलाई सर्वसुलभ बनाउन पाउँदा हामी गौरवान्तित भएका छौं ।

Book Title Laxmi Katha Sangraha लक्ष्मी कथासङ्ग्रह
AuthorLaxmi Prasad Devkota
ISBN9789937916271
Edition LanguageNepali
Published Year2018
PublicationManjari Prakashan
Pages189
Category कथा