Shopping Cart
आखिर रोज्ने के ? । Akhir Rojne ke ?

आखिर रोज्ने के ? । Akhir Rojne ke ?

जीवन र जगत् आफैँभित्र यति सुविस्तृत एवम् गहन हुँदाहुँदै आजको मान्छे विष लागेको माछा जस्तो छट्पटाएको छ। अन्तरजीवनप्रति उसको जीवन अपूर्ण छ। पैसा पैसा , म, मेरो , भोग, सम्भोग यिनै कुरामा रनभुल्ल छ।  उसलाई यिनै कुराको रस सत्य लाग्छ।  र दुर्भाग्य, सत्य रस उसलाई अर्थहीन लाग्छ। 
चौबीसै घण्टा रसरङ्ग र द्रव्यवासनामा निमग्न छ , बिचरा कलियुगी मानिस।  बहिर्मुख, बहिर्मुख अनि बहिर्मुख, जीवनभरी बहिर्मुख।  यस्तै छै दुनियाको हालचाल।  अन्तर्मुख हुन न कसैले सिकायो, न हामीले जान्यौं। कहाबाट परोस  त अध्यात्मको चमक र अत्मिकिको झिल्का। 
अत्याधुनिक मानिसको यिनै समस्या सम्बोधन गर्ने प्रयास हो - आखिर रोज्ने के ?

Book Title आखिर रोज्ने के ? । Akhir Rojne ke ?
Authorराजु अधिकारी
ISBN9789937665711
Edition LanguageNepali
Published Year2020
PublicationFineprint Books
Pages253
Category आध्यात्मिक गैरआख्यान सन्दर्भ पुस्तक सेल्फ हेल्प/उत्प्रेरणात्मक स्वस्थ्य