Shopping Cart
Santaharuka Prerak Prasangga | सन्तहरूका प्रेरक प्रसङ्ग

Santaharuka Prerak Prasangga | सन्तहरूका प्रेरक प्रसङ्ग

सामान्य मानिसहरूको बुझाइभन्दा फरक हुन्छन् सन्तहरू । उनीहरू हेर्दाखेरी अति सामान्यजस्ता लाग्छन्, तर हुन्छन् गहनताका सागर । सन्तहरूको जीवन रोचकताले भरिएको हुन्छ । उनीहरूको जीवनका विविध प्रसङ्गले हरेक मनुष्यलाई प्रेरणा प्रदान गर्छन् ।
यस पुस्तकमा विभिन्न सन्तहरूका यस्तै खालका एक सय एकवटा रोचक र प्रेरणादायी प्रसङ्ग छानेर प्रस्तुत गरिएको छ ।