Shopping Cart
भूमध्यरेखा।Bhumadhya Rekha

भूमध्यरेखा।Bhumadhya Rekha

बिबिसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले ‘कान्तिपुर’ दैनिक र ‘नेपाल’ सप्ताहिकका लागि लेखेका लेखहरुको सँगालो हो भूमध्यरेखा अर्थहीनताभित्र अर्थ खोज्दा । नेपालमा ऐतिहासिक र अत्यन्त संवेदनशील घडीमा देशमा चलिरहेको एकोहोरो हावाबाट टाढा बसेर वस्तुपरक रुपमा गर्न खोजेका टिप्पणीहरु यसमा समावेश छन् । माओवादी द्वन्द्व, राजनीतिक दलको ढुलमुले चरित्र, नागरिक समाजको अवसरवादी प्रवृत्ति, विदेशी राष्ट्रहरुको चलखेल, परोकार आदिसँग सम्बन्धित उनका लेख पठनीय छन् ।

Book Title भूमध्यरेखा।Bhumadhya Rekha
Authorरवीन्द्र मिश्र
ISBN9789937665360
Edition LanguageNepali
Published Year2010
PublicationFineprint Books
Pages283
Category निबन्ध