Shopping Cart
बोरा / Bora

बोरा / Bora

साहित्य, पत्रकारिता र भाषासा खारिएको नाम हो- अखण्ड भण्डारी । उनी लेखन कला र सिर्जनशीलतामा प्रयोग रुचाउँछन् । बोरा उनको दोस्रो उपन्यास हो। अघिल्लो उपन्यास मलाया एक्सप्रेस बाट उंनी साहित्य क्षेत्रमा स्थापित भए । उनको पुस्तक 'समाचारको भाषा मन्त्रकारिता क्षेत्रमा लोकप्रिय छ । उनी अन्नपूर्ण पोस्ट् दैनिकमा प्रधान सम्पादक छन् ।

Book Title बोरा / Bora
AuthorAkhanda Bhandari
ISBN9789937164948
Edition LanguageNepali
Published Year2024
Pages471
Category उपन्यास