Shopping Cart
बृहत ज्ञानकोश / Brihat gyankosh

बृहत ज्ञानकोश / Brihat gyankosh

लोक सेवा आयोग, बैंक, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, पञ्चायत तथा वगीय सहष्ठनमा कार्यरत राजनैतिक व्यक्तित्व र राजनीतिमा अभिरुचि राख्ने व्यक्ति, विद्यालय र महाविद्यालयहरूमा आयोजना गरिने हाजिरी जवाफ प्रतियोगिता र नेपाल र विश्वप्रति जानकारी राख्न चाहने जिज्ञासुहरूका लागि यसबाट थप जानकारी मिल्नेछ भन्ने मेरो विश्वास छ। लोक सेवा आयोग, बैंक, संस्थानको परीक्षाको जटिलतालाई सर्वागिण समेट्ने प्रयास गर्दा पुस्तकले बृहत रूप लिन पुग्यो। मक्षिप्ব नै राम्रो धारणा विकास भैरहेको अवस्थामा यो पुस्तक बोझिलो हुन गए पनि प्रतियोगीहरूका लागि उपयोगी हुनेछ भन्ने कुरामा म विश्वस्त छु। नवीनतम् राष्ट्रिय र अन्तर्राष्ट्रिय सामयीक सन्दर्भलाई समेटी यसलाई आगामी प्रतियोगिताका निम्ति उपयोगी बनाउन प्रयास गरेको छु।