Shopping Cart
व्यक्तित्व विकासका वैज्ञानिक सूत्र/Byaktitwa bikasaka baigyanik sutra

व्यक्तित्व विकासका वैज्ञानिक सूत्र/Byaktitwa bikasaka baigyanik sutra

• प्रत्येक व्यक्तिसँग सफलताको शिखर चुम्न सक्ने शक्ति हुन्छ । तपाईंको मस्तिष्क र बाहिरी आवरणमा लुकेका क्षमताहरूलाई यस पुस्तकले अझ निखार्न मद्दत गर्नेछ ।
• यस पुस्तकमा भएका विविध विषयवस्तुले तपाईलाई निरन्तर विकासको प्रक्रियामा अगाडि बढाउनेछन्, साथै तपाइँका अप्ठ्याराहरूलाई पनि एक-एक गरी हटाउन सचेत गराउनेछन्, र तपाईको व्यावसायिक जीवनमा आउने दिनप्रतिदिनका समस्याहरूलाई समाधान गर्न सहयोग गर्नेछन् ।
• प्रत्येक पानाहरूले तपाईंका विचारमा नयाँ पालुवा ल्याउनेछन् । साथै उन्नति र सफलताका लागि पथ-प्रर्दशक बन्नेछन् ।

Book Title व्यक्तित्व विकासका वैज्ञानिक सूत्र/Byaktitwa bikasaka baigyanik sutra
Authorनेपोलियन हिल,डेल कार्निगी,स्वेट मार्डेन,शिव खेरा,टेरी फल्वर,रर्वट ग्रीन
ISBN9780936385446
Edition LanguageNepali
Published Year2020
PublicationIndigo inc.
Pages216
Category सेल्फ हेल्प/उत्प्रेरणात्मक