Shopping Cart
चातुर्य कला। Chaturya Kala

चातुर्य कला। Chaturya Kala

आजको युगमा जो कोही मानिस पनि वर्तमान प्रतिस्पर्धात्मक युगमा दिमागी तीक्ष्णताको विकास गर्दै चतुर बन्ने प्रयासमा हरसमय, हरक्षण लागिरहन्छ । यो मानिसको स्वाभाविक र समय सापेक्ष गुण हो। मानिस यस्ता तार्किक र विश्लेषण शक्ति बढाउने खालका क्रियाकलापहरूलाई सहज ढंगले आफ्‌नो पहुँचमा राख्न चाहन्छ; ग्रहण गर्छ र आफ्नो दिनचर्यामा त्यसको सदुपयोग गर्दछ । किनकि, यस्ता क्रियाकलापहरूलाई आफूले प्रयोग गरी सिकेको प्रभावबाट मानिसको मस्तिष्कमा स्फूर्ति र एकप्रकारको अनौठो रमाइलोपन विशेष छाप बनेर बस्न पुग्छ । यी सबै मानवीय स्वभावहरूको अध्ययन पश्चात् मैले एउटा अलि पृथक् सोचको विकास गर्न प्रयत्न गरेको छु । त्यो हो- मानिस केही नयाँ कुरा ग्रहण गर्दा मस्तिष्क सधैं प्रफुल्ल अनि चुस्त दुरुस्त अवस्थामा राखेर गर्न चाहन्छ जसका निम्ति यहाँ प्रस्तुत केही क्रियाकलापहरूले उसलाई निरन्तरको सक्रियता र ताजापन दिइरहनेछन् ।

Book Title चातुर्य कला। Chaturya Kala
Authorराम प्रसाद भण्डारी
ISBN9789994618552
Edition LanguageNepali
Published Year2015
PublicationVidhyarthi Pustak Bhandar
Pages157
Category शिक्षा सन्दर्भ पुस्तक सेल्फ हेल्प/उत्प्रेरणात्मक