Shopping Cart
दिव्योपदेश Divyaupadesh

दिव्योपदेश Divyaupadesh

आफ्नो मृत्यु नजिकै आइपुगेको थाहा पाएपछि श्री ५ पृथ्वीनारायण शाहले नजिकका भाइभारदारहरूलाई नुवाकोट दरबारमा बोलाएर दिएको निर्देशनको संगालो हो यो । करिब अढाइ शताब्दीअघि दिएको त्यो उपदेश कालान्तरमा दिव्योपदेशका रूपमा लोकप्रिय भयो ।

यस दिव्योपदेशको सान्दर्भिकता अहिले झनै टड्कारो बनेको छ । पृथ्वीनारायण शाहको पालामा जस्तै आत्मनिर्भर एवम् स्वाधीन राष्ट्र बनेको हेर्न चाहने प्रत्येक स्वाभिमानी नागरिकका लागि यो दिव्योपदेश मार्गदर्शक मन्त्र हो ।

Book Title दिव्योपदेश Divyaupadesh
Authorप्रा. दिनेशराज पन्त
ISBN9789937911351
Edition LanguageNepali
Published Year2016
PublicationManjari Prakashan
Pages79
Category जीवनी शिक्षा