Shopping Cart
जिन्दगी तपाईँको जीत पनि/Jindagi Tapaiko

जिन्दगी तपाईँको जीत पनि/Jindagi Tapaiko

जिन्दगी तपाईको जित पनि तपाईकै तपाईको खुसीमा, दुःखमा, तनावमा अर्थात् जस्तोसुकै अवस्थामा पनि तरोताजा बनाउन सक्ने सामर्थ्य राख्ने पुस्तक हो । एउटा भावपूर्ण, अद्भुत र प्रेरक यस पुस्तकलाई बारम्बार पढेर जस्तोसुकै कमजोर मानसिकताको व्यक्तिले पनि प्रयास गरेको खण्डमा आफ्नो जीवन उत्कृष्ट बनाउन सिक्नेछ ।

यी कथामा मानिसका जीवनभरको प्रयास छन्, प्रयास गर्दाका अनुभव समेटिएका छन् । यिनै प्रयास र अनुभवले तपाईलाई जीवनमा कसरी खतरा मोल्ने र सफलता हात पार्ने भनी सिकाउँछ ।

यी कथाले तपाईंलाई रमाइलो मात्र गराउँदैनन्,
सङ्कल्प शक्ति पनि बढाउँछन् ।

Book Title जिन्दगी तपाईँको जीत पनि/Jindagi Tapaiko
Authorअच्युत कोइराला
ISBN9789937920254
Edition LanguageNepali
PublicationPachpokhari Prakashan Griha
Pages196
Category सेल्फ हेल्प/उत्प्रेरणात्मक