Shopping Cart
तपाईँ के गर्न सक्नुहुन्न ?

तपाईँ के गर्न सक्नुहुन्न ?

कुनै पनि व्यक्तिको व्यक्तित्व राम्रो पहिरनबाट मात्रै उच्च बन्दैन । उसले गर्ने ठूला कुराहरुबाट पनि उसको व्यक्तित्व उच्च बन्दैन । बरु उसले गर्ने विचारबाट उसको चरित्र र व्यक्तित्व निर्धारण हुन्छ । तपाईं हृदयबाटै कुनै कुरा चाहनुहुन्छ भने त्यो अवश्य नै प्राप्त हुन्छ । मन, वचन र कर्मले गरिएको कार्य कहिल्यै पनि निष्फल हुँदैन ।

यसै पुस्तकबाट

Book Title तपाईँ के गर्न सक्नुहुन्न ?
Authorस्वेट मार्डेन
Edition LanguageNepali
PublicationPachpokhari Prakashan Griha
Pages148
Category सेल्फ हेल्प/उत्प्रेरणात्मक