Shopping Cart
जीवगाथा ( गाँस, वास र सहवास )/ Jivagatha

जीवगाथा ( गाँस, वास र सहवास )/ Jivagatha

  • PublisherFineprint Books
  • Year2024

मान्छेकै भाषा र सङ्केत त सहजै बुझ्न सकिन्न; जीवजन्तुको मन झन् कसरी बुझ्ने ?

जीवजन्तुबीच पनि माया, प्रेम, स्नेह, भाषा र सङ्केत हुन्छ । चरा, पुतली अनि वनस्पतिले पनि मानिसले जसरी यात्रा गर्छन् । चरा पनि विश्वकै अग्लाअग्ला हिमाल आरोहण गरेर नेपाल आउजाउ गर्छन् । तिनले पर्वतारोहीले जस्तै समस्या भोग्छन् । राम्रा र असल, बलिया र निरोगी प्रेमीप्रेमिका जीवजन्तुको पनि छनोट हो । कतिपय जीवले त गर्भमै जीवनको पाठसमेत सिकाउँछन् ।

तिनै जीवजन्तुका फरक आनीबानी, जीवनशैली र विविध क्रियाकलापबारे बुझाउने पुस्तक हो- जीवगाथा । वैज्ञानिक तथ्य र सन्दर्भसामग्रीसहितको यो पुस्तक पढ्दा पाठकले जीवजन्तुसँगै हेलमेल भइरहेको अनुभूति गर्छन् ।

Book Title जीवगाथा ( गाँस, वास र सहवास )/ Jivagatha
ISBN9789937790192
Edition LanguageNepali
Published Year2024
PublicationFineprint Books
Pages186
Category गैरआख्यान