Shopping Cart
जीवन यात्रा / Jiwan Yatra

जीवन यात्रा / Jiwan Yatra

जो पाशोमा बाँधिएर रहन्छ त्यसैलाई पशु भनिन्छ । काम, क्रोध, लोभ, मोह र अहंकार यी पाँचवटा पाशोले आज धेरै मानिस बाँधिएका छन् । यी पाँचवटा पाशोलाई त्याग्न सक्नेले नै सही रूपको पञ्चवली गरेको हुन्छ । निरिह जन्तु, रांगा, बोका, हाँस, कुखुरा, भेंडा मार्नु पञ्चवली होइन हिंसा हो ।

Book Title जीवन यात्रा / Jiwan Yatra
Authorनरेन्द्रनाथ भट्टराई
ISBN9789937900362
Edition LanguageNepali
Published Year1987
PublicationEducational Book House
Pages206
Category दर्शन सेल्फ हेल्प/उत्प्रेरणात्मक