Shopping Cart
कर्नाली ब्लुज

कर्नाली ब्लुज

कर्नाली ब्लुज छोराको आखाबाट पिताको संघर्स देखाउने उपन्यास हो । सानो छंदा पितालाई संसारकै सबभन्दा ज्ञानी र बलवान ठान्ने छोराले आफ्नो हुर्काईसंगै पिताबारे धारणा फेर्दै जान्छ । उपन्यासको कथा सुदुर तराईको गाउँ मटेरा देखि कटासे बजार हुदै सुदुर पहाड कालिकोट सम्म गासिन्छ । चन्द्रे, ममता दिदि, भागीराम, बाटु, शिवशंकर, सद्दाम, एकराज, जरीलाल, मन्दिरे र छोट्कु जस्ता फरक परिवेश र फरक समाजका पात्रले उपन्यासको कथा गाँस्दै लैजान्छन । उपन्यासमा बाल्यकालका मिठ्याइहरु छन्, र छन् फरक फरक पात्रका मन छुने कथाहरु ।

Book Title कर्नाली ब्लुज
Authorबुद्धिसागर
ISBN9789937746816
Edition LanguageNepali
Published Year2010
PublicationFineprint Books
Pages438
Category उपन्यास