Shopping Cart
खाने कसरी पिउने कसरी | Khane Kasari Piune Kasari

खाने कसरी पिउने कसरी | Khane Kasari Piune Kasari

योगबिज्ञान तथा जीवनशैली प्रशिक्षण, पुस्तक लेखन एवंम् वातावरण संरक्षणको क्षेत्रमा डा. राजु अधिकारी एउटा उदयीमान नाम हो | योग बिज्ञान एवम् मानव चेतना बिषयमा देव संस्कृति बिश्वबिद्यालय, हरिद्वार, भारतबाट स्नातकोत्तर र पी एच डी गरेका अधिकारीको जन्म संखुवासभा जिल्लाको खादबारीमा भएको हो |
हाम्रो भोजन जाने कसरि औषधि र नजाने कसरि बिष बन्छ भन्ने सन्दर्भ अत्यन्त सुक्ष्म र सारगर्वित शैलीमा पुस्तकमा प्रस्तुत गरिएको छ | आहार बिज्ञान सम्बन्धि यति प्रमाणित, तथ्यपरक एवम् प्रभावकारी ग्रन्थ सायदै नेपाली भाषामा प्रकाशित भएको छ | 
अधिकारीका 'यस्तो होस जीवनशैली'. 'योग पनि गरौँ भोग पनि गरौँ', 'तपाइका लागि योग' लगायतका जीवनोपयोगी पुस्तकहरु प्रकाशित छन् |

Book Title खाने कसरी पिउने कसरी | Khane Kasari Piune Kasari
Authorराजु अधिकारी
ISBN9789937665544
Edition LanguageNepali
Published Year2019
PublicationFineprint Books
Pages330
Category सेल्फ हेल्प/उत्प्रेरणात्मक स्वस्थ्य