Shopping Cart
कोष: जीवन पछिको जीवन/Kosh

कोष: जीवन पछिको जीवन/Kosh

जीवन जटिल मात्र छैन, सहज पनि छ । यसलाई हामीले जस्तो। चाह्यौं, त्यस्तै बनाउन सक्छौं । यस्तो दृष्टिकोण राख्ने व्यक्ति हुन्- कर्ण शाक्य । शाक्यको कोण पुस्तकले मानिसलाई आफ्नो जीवनकालमै केही गर्नुपर्छ भनेर उत्प्रेरित मात्र गर्दैन, मृत्युपछि पनि जीवन छ भन्ने बोधसमेत गराउँछ र त्यही उत्प्रेरणाद्वारा मानिसलाई वर्तमानमा सत्कार्यतर्फ डोर्याँउछ । कोषमा ज्ञानको ढुकुटी मात्र छैन, लेखकका अनुभवहरूबाट निःसृत उपयोगी सूक्तिमय सुझावसमेत समेटिएका छन् । पुस्तकले हाम्रै वरपर रहेका सम्भावनालाई कार्य रूपमा उतारेर जीवनलाई सफल बनाउने ‘बुटी'को काम गर्छ ।

Book Title कोष: जीवन पछिको जीवन/Kosh
Authorकर्ण शाक्य
ISBN9789937665582
Edition LanguageNepali
Published Year2018
PublicationFineprint Books
Pages288
Category गैरआख्यान सेल्फ हेल्प/उत्प्रेरणात्मक