Shopping Cart
लोकसेवा र प्रशासन नीति र व्यवहार / Loksewa ra prashasan

लोकसेवा र प्रशासन नीति र व्यवहार / Loksewa ra prashasan

लोक सेवा आयोगका परीक्षाहरुका लागि उपयोगि सामाग्रीको अभाव हिजो पनि थियो, आज पनि छ र भालि पनि भैरहनेछ । लोक सेवा आयोगको परीक्षाहरुमा पास हुने भन्दा पनि सबैलाई उछिन्ने हो। खोजी पढ्नेले जित्छ । धेरै पढ्नेले जित्छ र पढ्दा र उत्तर लेख्दा नआत्तिनले प्रतियोगितामा सबैलाई नै उछिन्छ ।

लोक सेवा आयोगको आफैले तयारी गर्दाका अनुभव, लोक सेवा आयोगमा रहेर लामो समय काम गर्दा हासिल गरेको मेरो अनुभवले जे सिकायो त्यै पृष्ठभूमिमा रहेर मैले केही लेखहरु लेखे जुन लेखहरु 'लोक सेवाका उत्तरहरु नाममा तपाईहरुका हातमा आइपुगेकोछ । लेखहरु लोक सेवा आयोगको परीक्षाको अलावा स्वतन्त्र अध्ययन गर्ने बुद्धिजिवीहरुका लागि समेत उपयोगी रहनेछन् भन्ने मेरो विश्वास रहेकोछ ।

Book Title लोकसेवा र प्रशासन नीति र व्यवहार / Loksewa ra prashasan
Authorलक्ष्मी विलास कोइराला
ISBN9789937929547
Edition LanguageNepali
Published Year2019
PublicationMakalu publication house
Pages438
Category आयोग