Shopping Cart
सफलताका १०० सूत्र/Safalataka 100 sutra

सफलताका १०० सूत्र/Safalataka 100 sutra

आजको परिवेशमा मनुष्यलाई पल-पलमा सहनशीलताको आवश्यकता छ । परिस्थितिको प्रतिकूलता एवम् मनुष्यको कडा स्वभावका कारण आज हरेक व्यक्ति सहनशील बन्नु आवश्यक छ ।
यदि तपाईं आफ्नो जीवनमा सहनशील बन्नुभएन भने तपाईं परिस्थितिको अगाडि हार्नुहुनेछ र अरूले तपाईलाई दुःख दिने कोसिस गर्नेछन् । मनुष्यको सहनशीलतामाथि गम्भीर विचार गरी लेखकले यस पुस्तकमा अनेक उपायहरू पाठकहरूका लागि सुझावको रूपमा प्रस्तुत गरेका छन् । त्यसलाई अपनाएर तपाईं सदैव शान्त एवम् प्रसन्नतापूर्वक जीवनयापन गर्न सक्नुहुनेछ ।

Book Title सफलताका १०० सूत्र/Safalataka 100 sutra
Authorस्वेट मार्डेन
ISBN9781234567871
Edition LanguageNepali
Published Year2022
PublicationIndigo inc.
Pages256
Category अनुवादित सामग्री सेल्फ हेल्प/उत्प्रेरणात्मक