Shopping Cart
सफलताका सूत्र / Safalataka sutra

सफलताका सूत्र / Safalataka sutra

हरेक क्षेत्रमा कसरी सफलता पाउन सकिन्छ भनेर १८ वटा सूत्रसहित प्रकाशित पुस्तकमा सफलताबारे विभिन्न व्यक्तिहरूका दृष्टिकोण, निर्धारित लक्ष्य, सफल व्यक्तिहरूको जीवनीको अध्ययन, परिवेश र वातावरण, नराम्रो अनुभवबाट प्रेरित हुने, आफुलाई चिन्नेलगायत सफलताका आधारहरू छन् ।

Book Title सफलताका सूत्र / Safalataka sutra
Authorविश्वराज अधिकारी
ISBN9789937780025
Edition LanguageNepali
Published Year2023
PublicationSikha Books
Pages189
Category सेल्फ हेल्प/उत्प्रेरणात्मक