Shopping Cart
संसारको सबैभन्दा महान सेल्सम्यान

संसारको सबैभन्दा महान सेल्सम्यान

'म 'द ग्रेटेस्ट सेल्सम्यान इन द वर्ल्ड' पढेर अत्यन्तै रोमाञ्चित हुन पुगें । अहिलेसम्म मैले पढेका पुस्तकमध्ये यो निस्सन्देह सबैभन्दा महान् र मर्मस्पर्शी छ । यो कति राम्रो छ भन्ने विषयमा म दुईवटा कुरा जोड्न चाहन्छु-
१. पूरै पढेर नसकी तपाईले यो पुस्तक भुइँमा राख्नुहुने छैन ।
२. प्रत्येक मानिसले कुनै न कुनै चीज बेच्छ, त्यसैले यो पुस्तक अवश्य पढ्नुपर्छ ।
-रोवर्ट कि हेस्ले लाइफ इन्स्योरेन्स कम्पनी अफ केन्टकी

Book Title संसारको सबैभन्दा महान सेल्सम्यान
AuthorBUNNY SURAIYA
ISBN9789937920216
Edition LanguageNepali
PublicationPachpokhari Prakashan Griha
Pages116
Category उपन्यास सेल्फ हेल्प/उत्प्रेरणात्मक